दफा ११
कर फिर्ता

केन्द्रले खरीद गरेको मालसामानको मोलमा अप्रत्यक्ष रूपमा समावेश भएको अन्तशुल्क वा पैठारीमा लागेको भन्सार महसुल तथा बिक्रीकरको रकम फिर्ताको लागि केन्द्रले कुनै दावी गर्ने छैन ।